हाम्रो देश
६ माघ २०७८, बिहिवार

प्रदेश

५ माघ २०७८

स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण भएको नौ फिट अग्लो गणेश मूर्ति अनावरण

बनेपा, ५ माघ-काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गर्नुभएको हो…

देउवाको गृह जिल्लाका १२ सडकका लागि ३१ करोड रकम

डडेल्धुरा, माघ ५ । प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराका लागि एक दर्जन सडकमा डवल कटिङ्गका लागी ३१ करोड रुपैयाँ विनियोजन गराएका छन् । पूर्व प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा पाँच वटा सडक निर्माणका लागी २४…

४ माघ २०७८

आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलवार रातिदेखि लागू हुने गरेर निषेध आदेश जारी गरेको छ । राति १२ बजेबाट लागु हुने गरी जारी गरिने निषेधाज्ञामा आमसभा, जुलुस, भेला लगायतका गतिविधि…

३ माघ २०७८

खोप लगाएर हल्का रुघाखोकी लागेपछि छिट्टै सुतेकी थिइन् कल्पना, तर बिहान पापीले लगिसकेको रहेछ

खोप लगाएपछि हल्का रुघाखोकी लागेको थियो । बिसन्चो महशुस भएपछि ३५ वर्षीया कल्पना बुढाले शुक्रबार साँझ खाना पनि खाइनन् । रात परेपछि उनी आफ्ना दुई छोरा र एक भदैसहित सुत्ने कोठाभित्र पसिन् । जाडो महशुस गरेकी उनले कोठामा तातो होस्…

प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन मतदानको तयारी

ढल्केबर, माघ ३ गते । प्रदेश २ का अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले प्रदेश २ को नामकरण ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्नुभएको छ । प्रदेशका नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा २ मा…

न्यानोका लागि बालिएको कोइलाले ज्यान लियो

वीरेन्द्रनगर–१० बुदबुदीकी कल्पा विसी केही केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाएकी थिइन्। कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार…

३० पुष २०७८

टिपर घर भित्र पस्दा दुई लाख रुपैयाँ बराबरको क्षेती

पुस ३० शुक्रबार,रबिन्द्र बराल- मोरङ रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी २ स्थित गेउरिया नजिकै खोला नजिकै उत्तर बाट दक्षिण तर्फ गिटी बोकेर जादै गरेको को १ ख ७१९८ नं. को टिपर अचानक पन्चर भएको र सोही दिशाबाट आउदै गरेको…

वृद्धभत्ता बुझ्न १० किलोमिटर हिँडेकी वृद्धाको बाटो मै मृ’त्यु

कालिकोट । वृद्धभत्ता बुझ्न हिँडेकी वृद्धाको बाटो मै मृ’त्यु भएको छ ।वृद्धभत्ता बैंकबाट बुझ्नुपर्ने उर्दी भएपछि खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृ’त्यु भएको हो । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै…

एमालेकी २३ वर्षीया जिल्ला सदस्य समी भन्छिन् : मेरा रोल मोडल बुवा र केपी शर्मा…

पछिल्लो समय दलहरुमा युवाको उपस्थिति बढ्दै गएको छ। ठूला दलहरुले एकै समय महाधिवेशन गरिरहँदा युवाहरुले आफ्नो उपस्थिति बढाएका छन्। पदको अस्वस्थ प्रतिस्पर्धा र पैसाका कारण राजनीतिज्ञको छविमा आमनागरिकले प्रश्न उठाउँदै गर्दा युवा पंक्तिले राजनीतिमा पकड बलियो बनाएका हुन्। सत्तारुढ नेपाली…

काठमाडौ उपत्यका भित्र नै बन्यो सेताम्मे : काठमाडौबासी हिउँ परेको भन्दै उफ्रिए

काठमाडौं । काठमाडौंवासीका लागि हिउँ अझै पनि ‘रोमाञ्च’ कै विषय हो । हिउँ हेर्नकै लागि काठमाडौंका युवायुवतीहरु चन्द्रागिरीदेखि दामनसम्म पुग्ने गर्छन् । तर, आज बिहान काठमाडौंको कुलेश्वरका वासिन्दाले आश्चर्यजनक दृष्य देखे । बिहान उठ्दा सडकदेखि खुला मैदान सबै बाक्लो हिउँ…