चितवनमा कोरोनाको नालीबेली : अस्पतालमै जोखिम !
१९९ जनामा संक्रमण, ८५ जना सक्रिय संक्रमितहरु उपचाररत चितवन । साउनको तेस्रो साताबाट चितवनमा कोरोना भाइरस संक्रमणको ह्वात्तै बढ्यो । यहाँका अस्पताल र सुरक्षा निकायहरु कोरोना संक्रमणको केन्द्र बन्न थालेका छन् । त्यसमा पनि भरतपुर अस्पताल सबैभन्दा बढी प्रभावित बनेको…