हाम्रो देश
३ जेष्ठ २०७९, मङ्गलवार

प्रदेश १

७ बैशाख २०७९

प्रदेश १ : लिम्बुवानको प्रभाव कति ?

संघीय लोकतान्त्रिक मञ्चले कहाँ–कहाँ दिँदैछ उम्मेदवारी ? विराटनगर : विराटनगर । सत्तारुढ गठबन्धन दलमा आवद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनका लागि भागबण्डा टुङ्ग्याउने तयारी गरिरहँदा प्रदेश १ मा लिम्बुवान पहिचानसहितको पार्टी संघीय लोकतान्त्रिक मञ्चले पनि ८ जिल्लामा ५१ वडा जित्ने दाबी…

२६ चैत्र २०७८

केपी ओलीको गृहनगरमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । झापाको दमकमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘अहिले…

१६ चैत्र २०७८

चारवटा प्रदेशमा आज र भोलि वर्षा, पर्सि प्रदेश १ मा मात्रै

काठमाडौं । आज र भोलि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने मौसमविदले बताएका छन् । पर्सि भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार…

२६ फाल्गुन २०७८

तीब्र गतिका कारण घुम्ती कटाउन नसक्दा १४ जनाको ज्यान गयो

काठमाडौं– संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा १‍४ जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा पर्दा उनीहरुको मृत्यु भएको हो।…

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

२६ फागुन, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती…

२३ फाल्गुन २०७८

नेकपा एस जान एमाले छाडेका गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश गर्दै

सिन्धुपाल्चोक । जिल्ला अध्यक्ष हुन नपाएपछि नेकपा एमाले छाडेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । क्षेत्रीसहित उनका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि भोलि कांग्रेस प्रवेश गर्न लागेका हुन् । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी…

गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङ – ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बुले बताउनुभयो । उहाँका अनुसार पहिलो…

२ फाल्गुन २०७८

मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

झापा – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले…

झापामा सामूहिक पानखेती, मासिक एक लाख आम्दानी

झापा । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिनुभयो । “नेपालमा भारतबाट पानको पात…

१७ माघ २०७८

सात मन्त्रालय टुक्र्याएर १२ वटा पुर्‍याउने प्रदेश-१ सरकारको निर्णय, मन्त्रिपरिषद् विस्तारकाे तयारी

काठमाण्डाै – प्रदेश-१ सरकार गठन भएको तीन महिना पूरा भएको छ । तीन महिना बितिसक्दा पनि सरकारले गति लिन सकेको छैन । भएका मन्त्रालयहरू पनि खाली नै छन् । गठबन्धन दलहरूभित्र कुरा नमिल्दा सरकारका काम कारबाहीले पनि गति लिन सकेको…