पर्सागढीमा एमालेबाट प्रमुखमा गोकर्ण पाठक र उपप्रमुख पूजा चौधरीको नाम सिफारिस
वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले पर्सागढी नगरपालिकामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले पुनः मेयरमा गोकर्ण पाठकलाई अघि सार्ने निर्णय गरेको हो । ०७४ सालको निर्वाचनमा पाठक ६७ मतले मात्रै पराजित भएका थिए…