काठमाडौं उपत्यकामा थप १४०३ जनामा संक्रमण पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै पछिल्लो…