मलेसियाको विमानस्थलमा दुई महिना अलपत्र परेका प्रितम आज आउन पाए नेपाल
मलेसियाको विमानस्थलमा २ महिनादेखि अलपत्र परेका नवलपरासीका प्रितम दर्लामी मलेसियन एयरको उडानबाट आज काठमाडौं आइपुगेका छन्।विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीकाअनुसार उनी विश्व खाद्य कार्यक्रमको कार्गो उडानबाट नेपाल आएका हुन्। मलेसियन एयरको जहाजबाट नेपालका लागि सहायता सामग्री बोकेर आएको उक्त जहाजबाट…