Uncategorized

शेखरले आज विश्व-प्रदीप सहितको बैठक बोलाए

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई छलफलका लागि डाकेका छन् । विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले

सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताए । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै

प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्

काभ्रेपलाञ्चोक : प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ ।

काठमाडौँ महानगरले दियो कक्षा १० सम्म दिवा खाजा

काठमाडौं : काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम

यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै

काठमाडौं : काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ । काठमाडौँ उपत्यकामा बस्ती

विदेशबाट आउने यात्रुले आफूले ल्याएको सामान स्वघोषणा गर्नुपर्ने

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष संचालनमा ल्याएको छ । स्वघोषणा कक्ष संचालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं

सुनकाण्डमा जोकसैको संलग्नता देखिए पनि कठघरामा उभिनुपर्छ : वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी

सचिव राउतलाई सर्वोच्च लगियो, गुरुङसहितको रिटसँगै सुनुवाइ हुने

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ बिहीबार सर्वोच्च

कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत

काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताए । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने

नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : योगेश भट्टराई

काठमाडौँ : नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।