विश्व

हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ

नयाँ दिल्ली : पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ । प्रहरीले पञ्जाब कांग्रेसका विधायक (सांसद) सुखपाल खैरालाई पक्राउ गरेको छ। पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल

मणिपुरमा फेरि लगाइयाे कर्फ्यु

काठमाडौं : भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार

नागोर्नो-काराबाखमा तेल भण्डारमा विस्फोट हुँदा २० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

काठमाडौं : अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अर्मेनियाका स्थानीय अधिकारीहरूले यस विस्फोटमा सयौं व्यक्ति घाइते भएको

इराकको म्यारिज हलमा आगलागी हुँदा सय जनाको मृत्यु

काठमाडौं : इराकमा बुधबार एक म्यारिज हलमा आगालागी हुँदा एक सय जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एकसय ५० भन्दा बढी मानिस घाइते भएका छन्।

३ महिनादेखि बलात्कार गरिरहेका पितालाई छोरीले गोली हानेर मारिदिइन्

काठमाडौं : पाकिस्तानको पञ्जाब राज्यमा निर्दयी बाबुको छोरीले गोली हानी हत्या गरिन् । १४ वर्षीया छोरीले तीन महिनादेखि आफ्नो बुबाले बलात्कार गरेको आरोप लगाएकी छन्

रुसी नौसेनाको बैठकलाई लक्षित गरी युक्रेनद्वारा मिसाइल आक्रमण

काठमाडौं : युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी

भारतको चन्द्रयान-३ को रोभरले काम गर्न छोड्यो

नयाँदिल्ली : भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान-३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।

लिबिया बाढी : त्रिचालिस हजार विस्थापित

काठमाडौँ : लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना

काठमाडौँ : प्रवासमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गर्नुभएको छ । स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान

नेपालमा लुकिरहेका छोटा राजनका सहयोगी पक्राउ

काठमाडौँ : सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका तथा ग्याङ्गस्टर छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले