हाम्रो देश
१२ मङ्सिर २०७८, आइतवार

चैते धान सुक्यो

बर्दिबास, महोत्तरी — महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो ।  भंगाहा नगरपालिकाभित्र किसानले लगाएको सबै धान डढेलो लगाए झैं डढेको स्थानीय शशांक अधिकारीले बताए । निकै मेहेनत गरेर लगायको धान बाली भित्र्याउन नपाउने भएपछि किसानहरू चिन्तित छन् । भगाहा

आधुनिक स्वरूपमा पशु बजार

दमक — मुलुककै पुरानोमध्येको दमक पशु बजार अत्याधुनिक बनेको छ । दमक नगरपालिकाको स्वामित्वमा रहेको ३ विघा एक कट्ठा २.४ धुर जमिनमा १४ करोड ७२ लाख ६५ हजार ९ सय ७१ रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण भएको हो । ०७३ पुसमा शिलान्यास भएको पशु बजार एक महिनाअघि पूर्णरुपमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । बजारमा बाख्रा

बजेटको ठूलो हिस्सा सडक र पुलमा

इटहरी — इटहरी उपमहानगरपालिकाले चालु वर्षमा सडक तथा पुलमा बजेटको ठूलो हिस्सा खर्च गरेको छ । बजेटमा उपमहानगरले बजेट विनियोजन गर्दा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको थियो ।  चालु वर्षमा नगरले भौतिक विकासका लागि ४५ करोड ८७ लाख ६७ हजार बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये १५ करोड १५ हजार ४९ हजार ५ सय ७७ पैसा खर्च

स्वास्थ्यमा १२ अर्ब बजेट, विपन्नको निशुल्क उपचार अनुदान बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रको लागि ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षको भन्दा १२ अर्ब बढी हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वस्थ राख्नेगरी विशेष प्रथामिकताका साथ स्वास्थ्यमा बजेट विनियोजन गरेको बताएका छन् । उनले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क

सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८

सालको पात टपरीपछि पन्तले ल्याए पिलि पिलि जुनकिरी (भिडियो)

अमेरिका : चौतर्फी चर्चा बटुल्न सफल गीत सालको पातको टपरीपछि सर्जक नवराज पन्तको नयाँ गीत पिलि पिलि जुनकीरी बजारमा आएको छ। बसन्त थापा, देवी घर्ती र सुनिता गुरुङको स्वर रहेको गीतमा थापा स्वयम्को संगीत छ।  गीतका सर्जक पन्त अमेरिकाको मेरिल्याण्डमा बस्छन्। ‘सालको पातको टपरी हालसम्मकै सर्वाधिक सफल गीतको रेडर्क बनाउन सफल भएको छ’, उनले भने, ‘हामीले सोचे

प्रहरीको चरित्र चिरफार गर्दै ‘कप्स’

काठमाडौं : नेपाली फिल्ममा नेपाल प्रहरीको चरित्र नकारात्मक देखाउँदै आएको बेला चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) मा दर्शकले उनीहरूको चरित्र सकारात्मक देख्न पाउनेछन्। विश्वमा राम्रो प्रहरीको रूपमा नेपाली प्रहरीले बनाएको छवि आफूहरूले यो चलचित्रमा प्रस्तुत गरेको निर्देशक सम्राट सापकोटाले बताए। प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरूमाथि जनताको हेराइ र बुझाइ किन नकारात्मक छ भन्ने विषयलाई आफ्नो

देउवा र शेखरबीच वाक्युद्ध श्रृंखला

७० वर्षको कांग्रेस इतिहासमा कोइरालाले ४९ वर्ष नेतृत्व गरे । १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा कोइराला परिवारभन्दा बाहिरबाट सभापति चुनिए । देउवाले कोइराला परिवार पक्षकै सभापति उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरेको तीन वर्ष बितिसकेको छ । १४औं महाधिवेशन नआउँदै फेरि कांग्रेसमा सभापति देउवा र कोइराला परिवारबीच आरोप–प्रत्यारोप चलेको छ । त्यसमा पनि शेखर कोइराला र देउवाले एक–अर्कालाई