हाम्रो देश
४ माघ २०७८, मङ्गलवार

महोत्तरीमा राजपा उम्मेदवार नायक विजयी

काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् । नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए । यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले सोहि

खानेपानी मन्त्री मगरको वडामा नेकपाका कृष्ण तामाङ विजयी

  पुनर्वास , १४ मङ्सिर – कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा आज सम्पन्न भएको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । सो निर्वाचनमा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनले ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन् । उनका प्रतिद्वोन्द्धी नेपाली कांग्रेसका दिपबहादुर (डिबि) तामाङले ३ सय १० मत प्राप्त गरेका थिए । त्यस्तै समाजवादी

कास्की–२ को मतगणना १०ः३०बजेदेखि सुरु हुने

पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावको मतगणना (शनिबार) आज राति १०ः३० बाट सुरु हुनेको छ । केहीसमय अघि बसेको सर्वदलीय बैठकले १०ः ३०मा गतगणना सुरु गर्ने निर्णय गरेको हो । कास्की –२ मा जम्मा ४५ हजार ५ सय ६३ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्की अनुसार बिहान ७ बजेदेखि सुरु

उपनिर्वाचन : समाजवादी पार्टीले पनि खोल्यो खाता

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले ५२ल्याएको छ । नेपाली काङ्ग्रेस

वडाध्यक्षमा नेकपाको चौँथो जित

काठमाडौँ। लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो । राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् ।

मोदीले ओलीलाई पठाए स्वास्थलाभको सन्देश

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनी अहिले सेन्टरको सघन उपचार कक्षमा छन् । भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् । उनले नेपाल

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

१४ मंसिर, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ

काठमाडौंमा रेल र पानी जहाज एकै पटक !

काठमाडौं । यतिबेला काठमाडौंमा गज्जबको संयोग जुरेको छ । रेलमार्ग र पानी जहाज सम्बन्धी छलफल समानान्तर रुपमा चलिरहेको छ । केरुङ–काठमाडौं रेलमार्ग सम्बन्धी छलफल गर्न चिनियाँ टोली र जलमार्ग(पानी जहाज) सञ्चालन सम्बन्धी छलफल गर्न भारतीय टोली यहिँ छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे छलफल गर्न चिनियाँ रेल वे प्रशासनका प्रमुख(सचिव स्तर)को प्रतिनिधिमण्डल नेपालमा छ । नेपाल

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्रले पठाए अस्पतालमा दूत !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् । पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख सचिव पशुपतिभक्त महर्जन मंगलबार राजधानीस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वस्थलाभको कामना

प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा

काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीलाई उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास) मा राखिएको छ। उपचारमा ढिलाई हुँदा शल्यक्रिया अघि नै प्रधनमन्त्रीको पेटमा एपेन्डिसाइटिस फुुटेको पाइएको छ। शल्यक्रियाको क्रममा एपेन्डिसाइटिस फुटेको पाइएको चिकित्सकले बताएका छन्। पेटमा अप्ठेरो महसुस भएको जनाउँदै प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा