हाम्रो देश
१३ मङ्सिर २०७८, सोमवार

१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा सुरु

फाल्गुन १६ शुक्रबार/रबिन्द्र बराल,रंगेली नगरपालिका ले १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर

वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीसँग मात्रः संयोजक मिश्रा

लुम्बिनी । साझा पार्टीका संयोजक रवीन्द्र मिश्राले नेपालको वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र रहेको दाबी गरेका छन् । लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मिश्रले काँग्रेस, कम्युनिस्टलगायतका दलहरु सुसंस्कृत राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता वैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताएका हुन् ।उनले दोस्रो राष्ट्रिय भेलामार्फत् साझा पार्टी भ्रष्टाचार निर्मूलीकरण

बामदेवलाई रोक्न खोज्दा ओलीको सत्तामा कम्पन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने विषयले नयाँ विवाद ल्याएको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्ने रणनीति बनाएपछि विवाद चर्केको हो ।गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पक्षमा सचिवालयका अधिकांश सदस्य रहेपछि ओलीले मंगलबार राति वरिष्ठ

“एक दिन कसैको सेवा गरेर हेर्नुहोस्”

केही महिना अगाडि कुनै सामाजिक कार्यक्रममा भेटिएका रामेश्वर शर्मा भुर्तेल मेरा लागि त्यो समयमा अपरिचित व्यक्ति थिए हेर्दा लुरे दारी पालेका केही गहन विषय र जिम्मेवारी लिएर हिडेका कार्यक्रम पछि दुई घन्टा जति गफ गाफ भयो होला। ‘विश्व सामाजिक कार्यक्रम गर्न अाएका शर्माले उहाँले आफ्नो पहिलो सामाजिक कामको अनुभव एकआपसमा साटे। मेरो पहिलो प्रश्न रामेश्वर

मेरो जीत नै जनताको जीत हो : निवर्तमान सभामुख महरा

दाङ, १२ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएकाे बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भन्नुभयो, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।” उहाँले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बिगतमा पनि सधै

अमेरिका उडे बाँस्कोटाका योजनाकार, कम्युनिस्ट प्रधानमन्त्रीको राजसी ‘बर्थडे’

काठमाडौँ । आज फागुन १२ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमितता, वामदेव गौतमलाई राष्ट्रियसभामा लान संधिवान संशोधन, प्रधानमन्त्री केपी ओलीको जन्मदिन लगायत समाचारले प्राथमिकता पाएका छन् । सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा

गगनको दावी: ७० करोड डिलमा गोकुल जति दोषी छन्, प्रधानमन्त्री त्यति नै दोषी छन् !

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि अहिले सर्भाधिक चर्चाको विषय बनेको छ । यो प्रकरणले गर्दा राजनीतिक दलहरुमाथि नै नेपाली जनताको निरासा बढ्दै गएको छ । मन्त्री जस्तो पदमा भएका व्यक्तिले यसरी कमिसन मागेको अडियो नै सार्वजनिक भएपछि अहिले यो विषयले निकै नेपाली राजनीतिलाई

प्रधानमन्‍त्री केपी शर्मा ओलीको राजीनामा माग्‍दै माइतिघरमा प्रदर्शन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै विवेकशील नेपाली दलले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।प्रदर्शनमा ‘कमिसन नै ओली सरकारको मिसन, प्रधानमन्त्री राजीनामा देऊ, मन्त्रीज्यू भनेका माफिया पो परेछन्, के हो सरकारको मिसन ? के-के मा छन् कमिसन ?’ लगाएतका पोष्टर बोकेका थिए ।विवेकशील नेपालीका केन्द्रीय सदस्य शशिविक्रम कार्कीले सूचना तथा सञ्चारमन्त्री

शिव महापुराण एवम् धन धान्याञ्चल महायज्ञ सम्पन्न

फाल्गुन ११अाईतबार/रबिन्द्र बराल,माेरङ काे रतुवामाई नगरपालिका ६ सुन्दावाटिका स्थित अाेमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्य का साथ मंन्दिर काे ४४ अाै बार्षिकाेत्सव एवम् महाशिवरात्रि काे अवसरमा १० दिने शिव महापुराण एवम् धन धान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सम्पन्न भएको छ । गत साल देखि धार्मिक तथा पर्यटकिय स्थलका रुपमा बिकास गर्ने

बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’ तर प्रधानमन्त्री ओलीले