हाम्रो देश
११ मङ्सिर २०७८, शनिवार

बैंक र एटिएम सेवा बन्द नगर्ने बैंकर्स संघको निर्णय, यसरी दिनेछन् सेवा

काठमाडौं । नेपाल बैंकर्स संघले लकडाउन अवधीमा पनि बैंकका शाखा र एटिएम सेवा बन्द नगर्ने निर्णय गरेको छ । संघले सबै एटिएम काउन्टरहरु चालु राख्ने र निश्चित शाखाहरु खोलेर आंशिक बैंकिङ सेवा प्रवाह गर्ने निर्णय गरेको हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँगको छलफलपछि एटिएम काउन्टरहरु सबै चालु राखेर केहि शाखाबाट निश्चित बैंकिङ कारोबार चालु

नेपालले आफूलाई यक्लो नठान्‍नु, हामी साथमा छौं: चीन

काठमाडौं : कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्। सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो। ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, उनले

दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्षलाई कोरोना भएको पुष्टि

मकवानपुर । दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अध्यक्ष जुलिया मोर्लेको कोराना परीक्षणमा पोजेटिभ देखिएको विभिन्न देशका संचार माध्यमहरुले जनाएका छन्। मोर्लेलाई कोरोना भएको समाचार समाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न देशका संचार माध्यमहरुले जुलियालाई कोरोना पुष्टि भएको दावी गर्दै समाचार प्रकाशित गरेका छन्। ‘कोरोना संक्रमण देखिएको

कोरोनासँग लड्दै गरेकी नेपाली भन्छिन्‌,- निको हुने छाँटकाँटै छैन, सबैले साबधानी अपनाउनुस्‌ !

काठमाडौं । बेलायतमा एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छॉट्काट नभएको बताएकी छिन् । साथै उनले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको र छिट्टै निको हुने

भाेलिदेखि १ साता घरबाहिर निस्के १ महिना कैद

काठमाडौं । सरकारले मंगलबारदेखि चैत १८ गतेसम्मका लागि देशभर लकडाउन गर्यो । सोमबार सरकारले निर्णय गर्दै संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम जारी आदेशको अपहेलना गर्ने काममा बाधा पर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने उल्लेख छ । उक्त ऐनमा अपहेलना गर्ने व्यक्ति उपर १ महिना कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुबै

एक हप्ता देश लकडाउन : घरबाट ननिस्कन आदेश, निजी क्षेत्रका कर्मचारीलाई बिदा

काठमाडौं । सरकारले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म देशभरका सबैले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री

युएईमा कोरोना संक्रमित भएका दुई नेपाली निको भए

काठमाडौं । युएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन् । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई नेपाल र एक इरानी नागरिक निको भएका हुन् । यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।

वीरगञ्जका एक जनालाई कोरोना पुष्टि, वीरगञ्ज महानगर आकस्मिक बैठकमा

काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो । केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको

यिनै हुन् कोरोनाबाट नर्भिक अस्पतालमा एक नेपालीको मृत्यु भएको भनेर अफवाह फैलाउने विवेक

काठमाडौं : सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको भनेर अफवाह फैलाउने रामेछापका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । कोरोनाका कारण निर्भक अस्पतालमा एक नेपालीको मृत्यु

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ४ हजार नाघ्यो, २४ घण्टामै इटालीमा ६२७ जनाकाे मृत्यु

एजेन्सी। इटालीमा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म इटालीमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ४ हजार ३२ पुगेकाे छ । इटालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४७ हजारभन्दा बढी पुगेकाे छ । तीमध्ये ५ हजार १२९ जना