हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ, १७ वैशाख : गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन् । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिए ।बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा

कोरोना बिरुद्ध लड्न कोका-कोलाद्वारा रु. ८ करोड सहयोग गर्ने घोषणा

काठमाडौँ । कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबै ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका-कोलाले ८ करोड सहयोग प्रदान गर्ने घोषणा गरेको छ । फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको हो । कोका-कोलाले नेपालमा शुरु गरेको

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई कठोर मुद्दा दायर गर्ने तयारी

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवालमाथिको अनुसन्धान सकेर उनीमाथि लगाइने मुद्दाको विषयमा सरकारी वकिलको कार्यालयलाई प्रतिवदेन बुझाउने तयारी गरेको हो । परिसर काठमाडौंले अग्रवालमाथि कालोबजारी, नाफाखोरी, अवैध भण्डारण तथा कृत्रिम

नेपालको बसाइ, भारतको खेती

नेपालगन्ज/सीमा क्षेत्रका धेरै नेपाली किसान पारि भारतमा खेती गर्छन्। उनीहरूले यसपटक लकडाउनका कारण गहुँ बाली उठाउन पाएका छैनन्। जानकी गाउँपालिका–१ साइगाउँका दिलीपकुमार बर्माको डेढ बिघामा गहुँ खेती छ। उनी भारतको बहराइच जिल्लामा पर्ने रन्जित बोझा गाउँमा गहुँ काट्न जान पाएका छैनन्। भारतीय सुरक्षा बल एसएसबीले त्यता जान दिएको छैन। ‘गहुँ पाकेर झर्न लाग्यो। आफ्नै जग्गाको

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आज साँझ १० बजे भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख पुगेको हो ।सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १०

अमेरिकामा ९ लाख कोरोना संक्रमित हुँदा मृतक संख्या ५२ हजार नाघ्यो

एजेन्सी, १३ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ ।९ लाख २४ हजार संक्रमित भएका छन् भने ५२ हजार १ सय ६८ को मृत्यु भएको छ । स्पेनमा २२ हजार, इटालीमा २५ हजार, फ्रान्समा २२ हजार, जर्मनीमा ५ हजार, बेलायतमा

कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४८

काठमाडौं,नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित २६ वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नयाँ पुष्टि भएकाका बारे जानकारी दिएका हुन् । यसअघि बिहिबार अपरान्ह २ जना संक्रमित थपिए जानकारी दिइएको थियो ।

०७७ वैशाख ११ गते बिहिबार ई. स. २०२० अप्रिल २३ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

वि.सं.२०७७ वैशाख- ११,बिहीवार, ई.सं.२०२० अप्रिल -२३, शक संवत्-१९४२, नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर ,उत्तरायण, ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि-औंसी , ०७:४० बजे उप्रान्त प्रतिपदा,नक्षत्र-अश्विनी , १५:५७ बजे उप्रान्त भरणी,योग-प्रीति , २३:०० बजे उप्रान्त आयुष्मान्,करण-नाग ०७:४० बजेदेखि किंस्तुघ्न , २०:३४ बजे उप्रान्त कौलव,चन्द्रराशि-मेष,आनन्दादि योग-मानस, सूर्योदय-०५:३३,सूर्यास्त-१८:३३ दिनमान-३२ घडी २८ पला l व्रत/पर्व-स्नान–दान गर्ने र हलो बार्ने औंसी, मातातीर्थ औंसी, मातातीर्थमा

पार्टी एकताका पक्षमा उभिन नेता/कार्यकर्तालाई माधव नेपालको अपिल

काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी एकताका पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा विज्ञप्ति निकाल्दै बरिष्ठ नेता नेपालले पार्टी एकताका पक्षमा उभिन नेता कार्यकर्तालाई आव्हान गरेका हुन् । नेता नेपालले व्यक्तिवाद, संकिर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम वा भावावेश र अनावश्यक

विदेशमा समस्यामा परेकालाई तत्काल नेपाल ल्याउन सकिन्न, धैर्य गर्नुस्ः परराष्ट्रमन्त्री

लन्डन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपाली कोरोना भाइरसको महामारीका कारण समस्यामा परे पनि तत्काल नेपाल ल्याउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुसँग सोमबार भिडियो कन्फरेन्स गर्ने क्रममा उनले ‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारणले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिएका हुन् । संघले आइतबार बैठक