हाम्रो देश
१२ मङ्सिर २०७८, आइतवार

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, ज्येष्ठ १९ गते सोमबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १९ गते सोमबार इश्वी सन २०२० जुन १ तारीख ज्येष्ठ शुक्ल पक्ष दशमी तिथी हस्ता नक्षत्र सिद्धि योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु रामेश्वर पूजा, गोसाइँकुण्ड स्नान समाप्ति, गंगा दशहरा, हत्यामोचन–तीर्थ स्नान, वन उपभोक्ता दिवस (ज्यो.प.सरोज घिमिरे) मेष

जग्गा खरिद–बिक्रीमा कर छली, मालपोत प्रमुखदेखि वडाध्यक्षसम्मलाई भ्रष्टाचार मुद्दा

जग्गा खरिद–बिक्रीमा रजिस्ट्रेसन शुल्क र पुँजीगत लाभकर छली गरेको आरोपमा मालपोतका कर्मचारी, जग्गा खरिद–बिक्रीकर्ता र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ स्थित १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले पाँचजनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको

संयुक्त प्रयासले जिल्लामा कोरोना समुदायमा जानबाट रोक्यो

जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले आजसम्म कोरोना भाइरस समुदायमा जानबाट रोकिएको छ । देशैभरका क्यान्सरका बिरामी उपचार गर्ने, छिमेकी जिल्लासहितका जिल्लाका बासिन्दाको उपचारको थलो, देशका ७७ जिल्लाका बासिन्दाको बसाइ रहेको यस जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिने गरिन्छ । भारतीय क्षेत्रबाट फर्किएका नेपाली र त्यहाँबाट भित्रिएका खाद्यान्नसहितका सामग्री यसै जिल्ला

उडान सुरु गर्न तयार भयो त्रिभुवन विमानस्थल

१८ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग । साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा छ । सोही कारण यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी

सीमा चौकी स्थापना गर्न सशस्त्रकाे टोली हिल्सा पुग्यो

सिमकोट, जेठ १८ गते । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चाैकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि चार हजारभन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो । गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र

मास्क,स्यानिटाइजर लगायतका सामान नि:शूल्क वितरण गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधी, माक्स, गुणस्तरीय ह््याण्ड स्यानिटाइजर आवश्यक पर्ने ब्यक्तिहरुलाई निशूल्क उपलब्ध गराउन आइतबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले कानूनमा नै स्वास्थ्यका आधारभूत कुराहरु निशूल्क रुपमा उपलब्ध गराउनु पर्ने भनी उल्लेख भएको उल्लेख गर्दै त्यस्ता

काेराेना विरुद्धको खोप तयार भएकाे वनविज्ञान अध्ययन संस्थान हेटाैंडाका प्रा.डा. दासकाे दावी

हेटौँडा, १८ जेठ । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा. डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गर्नुभएको छ ।वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व

कालापानीबाट भारतीय सेना फिर्ता गराउनुपर्छ: प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउनका लागि आवश्यक पहल गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले लामो समयको अन्तरालपछि नेपालको अखण्ड भूमि

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २५ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित २५ पुगेका छन् । पिसिआर बिधिवाट ५ हजार ६८० जनाको स्वाब परीक्षण गर्दा यो प्रदेशमा कोभिड – १९ सक्रमित २५ पुगेका हुन् । आज धनगढी उप महानगरपालिका ४७ का १ जना पुरुष , कैलाली भजनी नगरपालिका २३ का १ जना पुरुष, जानकी गाउपालिकाका ३४ का १

दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माविरुद्ध प्रदर्शन

जाजरकोट : रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन्। गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन्। प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन्। हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई