हाम्रो देश
८ माघ २०७८, शनिवार

कैलाली पनि पुग्यो सलह किरा

सलह किरा सुदूरपश्चिमको कैलाली पनि पुगेको छ। कैलालीको पूर्वी क्षेत्रमा सहक किरा देखिएको सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले थोरै संख्यामा मात्र सलह देखिएको बताए। उनले लम्कीमा देखिएका किरा सलह हो कि होइन भनेर केन्द्रमा फोटो पठाएपछि हो भन्ने पुष्टि भएको बताए। किरालाई भगाउने, मार्ने

पूरा भएन चाबहिल उत्तरपूर्वका सडक

वर्षा लागेसँगै चाबहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गरे। सडककै कारण घाम लाग्दा

भारतसँग विवाद सल्टिएपछि चीनसँग वार्ता गर्छौँ : मन्त्री ज्ञवाली

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । ज्ञवालीले यसअघि पनि विज्ञप्ति जारी गर्दै छिमेकी चीनसँग विवाद नरहेको जनाएका थिए । चीनले विभिन्न सीमा क्षेत्रमा सीमा मिचेको भन्दै प्रतिनिधिसभामा प्रश्न उठिरहेका बेला मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

बाँकेबाट आज थप ५ जना डिस्चार्ज हुँदै, आइसोलेसनमा अब ३३ जना बाँकी

बाँकेका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट सोमबार थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइ घर जादैछन । आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र आइसोलेसन सेन्टरबाट खजुराबाट नेपालगन्ज १४ का १ गरी आज ५ जना डिस्चार्ज भइ घर जान लागेको स्वास्थ्य

नेपालको तर्फबाट छिट्टै सगरमाथाको उचाई घोषणा हुँदैछ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल र चीनबीच सामान्य बाहेक सीमा विवाद नरहेको बताएका छन्। राष्ट्रियसभामा आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको पनि बताए। ‘सगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन)

थाइल्याण्डबाट फर्केपछि पूर्व युवराज्ञी हिमानी शाह क्वारेन्टाइनमै, टिकटक भिडियो भने अझै चर्चामा

काठमाडौं, १५ असार । मुलुकमा गणतन्त आएपछि राजपरिवारका सदस्यहरु पनि आम जनता सरह जीवनयापन गर्दै आएका छन् । यद्धपि पूर्व राजसंस्थाका सदस्यहरुको गतिविधि भने अझै पनि आम नेपालीको चासोको विषय बन्दै आएको छ । उनीहरुको गतिवधिदेखि लिएर हरेक क्रियाकलपाप्रति धेरै नेपालीबाट टिकाटिप्पणी पनि हुने गरेको छ । केही समय अघि पूर्व युवराज्ञी हिमानी शाहको आफ्ना

सुस्मिता ह’त्यामा संलग्न ससुरासहित ३ अभियुक्त सार्वजनिक

मकवानपुर, १५ असार । गत असार २ गते हेटौंडा–४, सूर्यचौकमा भएको महिला ह’त्यामा संलग्नलाई आज मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले सुस्मिता थापाको ह’त्यामा मृतककै ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा संलग्न रहेकाे भन्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हाे

हरेक वर्ष ‘नयाँ लण्डन’ बनाउँदै चीन

चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश हो । आर्थिक उन्नतीको क्षेत्रमा पनि चीन विश्वको हस्ती बनिसकेको छ । ठुलो जनसंख्याको आवासका लागि तथा आर्थिक गतिविधिलाई सञ्चालन गराउनका लागिसमेत सोही अनुपातमा भवनहरुको आवश्यकता पर्दछ । सोही कारण चीनले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा समेत ठुलो परिमाणमा काम गरिरहेको छ । विज्ञहरुका अनुसार आउँदो दशकमा विश्वमा जतिधेरै

उदयपुरमा एकै परिवारका ५ सहित ६ जना संक्रमित

उदयपुर : उदयपुरमा एकै परिवारका ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना बालबालिका रहेका छन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये एक जना तेस्रो मुलुक कुबेतबाट र बाँकी पाँच जना छिमेकी मुलुक भारतबाट आएका एक परिवारका हुन् । जिल्ला स्वास्थ्य

चीनबाट नेपाली भूमि मिचिएको समाचार भ्रामक छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनअघि सञ्चारमाध्यमबाट प्रकाशित ‘चीनबाट नेपाली भूमि मिचिएको समाचार भ्रामक’ रहेको बताएका छन् । उनले राष्ट्रिय सभामा विभिन्न प्रमाण प्रस्तुत गर्दै कृषि मन्त्रालयको हवाला दिँदै नापी शाखाको प्रतिवेदनमा आधारित भनेर चीनले नेपालीका विभिन्न भूभाग अतिक्रमण गरेको भन्ने खालका समाचार झुटो रहेको बताएका हुन् । उनले कृषि तथा पशुपन्त्री मन्त्रालयले विज्ञप्ति निकालेर सो