काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय वैठक बोलाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद बन्द भएसंगै सचिवालय वैठक बोलाउने तयारी भएको हो । कार्यकारी अध्यक्षसंग दुरी घटाउन प्रधानमन्त्री ओलीले निकट नेताहरुलाई परिचालन गरेपनि उनले आफुले अव एक्ला एक्लै छलफल नगर्ने र पार्टी कमिटीको वैठकमा मात्र
प्रधानमन्त्रीको छिनोफानो गर्न बैठक बोलाउने तयारीमा प्रचण्ड
