हाम्रो देश
१२ मङ्सिर २०७८, आइतवार

नुवाकोटको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नुवाकोट सदरमुकाम विदुरमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूह निकट युवा तथा विद्यार्थी संगठनहरुले सोमबार साँझ ७ बजे मसाल जुलुस निकालेका थिए । प्रहरीले प्रहरीले मसाल खोस्दै लाठीचार्ज गर्दा केही घाइते भएका छन् । समाचार संकलन गर्न गएकी पत्रकार

चरम मल अभावका बीच धान उत्पादन अहिलेसम्मकै उच्च

काठमाडौं । धान रोपेपछि किसानले मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धानको उत्पादन भने उल्लेख्य बृद्धि भएको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ जुन गत वर्षभन्दा ७० हजार ८३१ टन बढी हो । यो वर्षको धानको उत्पादकत्व पनि हालसम्मकै उच्च ३.८२ पुगेको मन्त्रालयका सहसचिव

क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीको उत्कृष्ट खेलाडी

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे । दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका

संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको

विश्वले कहिले पाउँछ चीनको कोरोना खोप ?

काठमाडौं । धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् । यस अगाडि नै धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा भने पर्याप्त मात्रामा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ । यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ । तर, यतिबेलाको

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा पनि घाँडो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए । अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो हुने भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेपछि संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभा अब कसरी अघि बढ्न भन्ने सर्वत्र चासोको विषय बनेको छ । संविधानतः

फुटिसकेको नेकपालाई जोड्न चीन अन्तिम प्रयासमा

काठमाडौं : फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ

हुम्लाः बहुपति प्रथाबाट आजित युवती गाउँ फर्कन मानेनन्, केटालाई विवाह गर्न कठिन

काठमाडौं : हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन

भारतमा बनिरहेको कोरोना भ्याक्सिनमा नेपालको चासो

एजेन्सी : भारतमा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण अन्तिम चरणमा पुगिसकेको छ, भ्याक्सिनको उत्पादन पनि तीब्र गतिमा सुरु भइसकेको छ । भारत सरकारले एक महिनाभित्र कोरोनाको भ्याक्सिन लगाउन मिल्ने गरी चाँजोपाँजो मिलाएको छ । भारतको भ्याक्सिनमा नेपालको पनि रुची छ । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बीबीसी हिन्दीसँगको कुराकानीमा आफूले भारतमा भ्याक्सिन निर्माता र सरकारी अधिकारीसँग

चिसो मौसममा कोरोनाको उच्च जोखिममा दमरोगी

काठमाडौँ । मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ । कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल