हाम्रो देश
१३ मङ्सिर २०७८, सोमवार

संविधान ध्वस्त पार्ने र बचाउन लाग्ने व्यक्ति एउटै प्रवृत्तिको हुन सक्दैन : प्रचण्ड

काठमाडौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको प्रवृत्ति र आफूहरुको प्रवृत्ति फरक भएको जिकिर गरेका छन्। विपक्षी गठबन्धनले बानेश्वरस्थित संसद्को ल्होत्से हलमा आयोजना गरेको नागरिक समाजसँगको अन्तरक्रियामा प्रचण्डले संविधान ध्वस्त पार्ने र बचाउन लाग्ने व्यक्ति एउटै प्रवृत्तिको हुन नसक्ने बताए। ‘ओली प्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको छ। हामी

भारतीय दूतावास पुगे राजेन्द्र महतो

काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौंस्थित भारतीय दूतावास गएका छन्। उनी बुधबार दिउँसो १२स्२५ मा लैनचोरस्थित भारतीय दूतावास प्रवेश गरेका श्रोतले जानकारी दियो। यसअघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वोच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन्। उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादास्पद बनेका थिए।

ट्रकको ठक्करबाट बारामा एक पैदलयात्रीको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ शान्तिचोकमा बा० ३००१ ख ११२७ नम्बरको ट्रकले मंगलबार राति ठक्कर दिँदा पैदलयात्री २२ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो । ट्रक वीरगञ्जबाट सिमरातर्फ आउँदै थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आजदेखि तीनदिनसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति

कर्णाली प्रदेशका उत्कृष्ट किसानलाई सुनको हलो दिन्छौंः मन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताउनुभएको छ । ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा आज धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले आर्थिक वर्ष २०७८/०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग

प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धेकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि देशव्यापी रूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याए । सभामुख सापकोटाले मंगलबार संघीय संसद्

पाथीभरा मातालाई दर्शन गर्दै हेर्नुस् आज असार १६ गते बुधबारको पूरा राशिफल

पाथीभरा मातालाई दर्शन गर्दै हेर्नुस् आज असार १६ गते बुधबारको पूरा राशिफल आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १६ गते बुधबार इश्वी सन २०२१ जुन ३० तारीख असार कृष्णपक्ष षष्ठी तिथी पुर्वभाद्रपदा नक्षत्र आयुष्मान योग वणिज करण चन्द्रमां कुम्भ राशिमा आनन्दादि योगमा पद्य योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु,

पाथीभरा मातालाई दर्शन गर्दै हेर्नुस् आज असार १६ गते बुधबारको पूरा राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १६ गते बुधबार इश्वी सन २०२१ जुन ३० तारीख असार कृष्णपक्ष षष्ठी तिथी पुर्वभाद्रपदा नक्षत्र आयुष्मान योग वणिज करण चन्द्रमां कुम्भ राशिमा आनन्दादि योगमा पद्य योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाणिमा मधुरता छाउनेछ ।

दिनको जम्मा तीस रुपैयाँ बचत गर्नुहोस र बन्नुहोस करोडपती, ल हेरौं आईडिया सहित

करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन् । र, एकदिन नराम्रोसँग फस्छन् । आज हामी तपाईँलाई करोडपति बन्ने सरल उपाय सिकाउँदै छौं ।करोडपति हुने सजिलो र दिगो बाटो भनेको सानै उमेरदेखि पैसाको महत्व बुझ्ने

चुरेका स्थानीयले सडकमै रोपाइँ गरेर मनाए राष्ट्रिय धान दिवस

कैलाली-कैलालीको चुरे गाउँपालिका जाने सडक हिलाम्मे भएको छ।असारमा आएर सडक स्तरोन्नती कार्य सुरु भएपछि सडक यत्रतत्र हिलाम्मे भएको हो। गाउँपालिका केन्द्र जाने बाटो हिलाम्मे भएपछि स्थानीयहरुलाई सास्ती भएको छ। मंगलबार किसान देखि मन्त्री सम्म विभिन्न ठाउँमा राष्ट्रिय धान दिवस मनाई रहँदा चुरे गाउँपाकिलावासीले सडकमै दिवस मनाएका हुन्। उनीहरुले सडकमा आवातजावत गर्न कठिनाई भएपछि सांकेतिक विरोध