श्रवण १६ शनिबार,रबिन्द्र बराल/माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली अस्पताल लाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरु ले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले २०१२ मा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा ले रंगेली अस्पताल लाई एक लाख ४५ हजार बराबरको OXYGEN CONCENTRATOR हस्तान्तरण गरेको छ। शुक्रबार
इजरायलबाट रंगेली अस्पताललाई सहयोग
