हाम्रो देश
१४ मङ्सिर २०७८, मङ्गलवार

एएफसी यू-२३ एसियन कप छनोट : तीन खेलमा १४ गोल खायो नेपालले

एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले खराब प्रदर्शन गरेको छ।समूह ‘बी’ मा रहेको नेपालले सबै खेलमा हार बेहोर्दा कुनै गोल गर्न सकेन। आइतबार अन्तिम खेलमा नेपालले लेवनानसँग ४-० को हार बेहोर्‍यो। यसअघि नेपाल लगातार दुई खेलमा पराजित हुँदै छनोटबाट बाहिरिएको थियो। नेपाल पहिलो खेलमा इरानसँग ४-० तथा दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको

उदयपुरमा सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ(गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ। सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय

तराई-मधेश उर्लियो एमालेको पक्षमा उर्लियो जनलहर

सिरहा, कात्तिक १४ । नेकपा एमालेको पक्षमा तराई-मधेशमा जनलहर उर्लिएको छ । युवा संघ नेपालले आज आयोजना गरेको युथ फोर्स जिल्ला भेलामै दसौं हजार भन्दा बढी युवाहरु सहभागीभई तराईमा एमालेको पक्षमा जनलहर उर्लिएको प्रमाण दिएका हुन । कार्यक्रम अघि आयोजित मोटर साइकल जुलुसमै ५ हजार भन्दा बढी युवाहरु सहभागी भएका थिए । पछिल्लो समय तराई

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएकोे र दोस्रोका लागि भारतका विभिन्न

यथास्थितिमा संसदको चुनाव भए एमालेले कति सिट जित्ला ?

काठमाडौं । आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ? एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार

मध्यभोटेकोशीमा लगानीकर्तालाई झनै मालामाल हुदै, निर्देशक कुलमानले दिए यस्तो सन्देश

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२

नेपाली मूलका भारतीय अभिनेता डेनीका छोरा डेङजोपा बलिउडमा डेब्यु गर्दै

काठमाडौं   –    नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ । फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन्

प्रधानन्यायाधीश र न्यायाधीशबीच वार्ता सुरु, निस्किएला त निकास ?

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र आन्दोलनरत न्यायाधीशबीच वार्ता भएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो। आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरूको बैठकले न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरेको हो । सो समितिले प्रधानन्यायाधीशको धारणा बुझ्ने र

बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन, अरु सुविधा के चाहिन्छ भन्नु’

बेलायत । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई तत्काल मताधिकार दिन नसकिने बताउनु भएको छ । गैरआवासिय गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सविधानमै उल्लेख नभएकाले विदेशी नागरिकता लिएका नेपालीलाई मताधिकार दिन नसकिने बताउनु भएको हो । स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, विदेशी नागरिकता लिइसकेका नेपालीलाई तत्काल मताधिकार

लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भनिन्- यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् । बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताइन्