एजेन्सी । भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ।यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ। रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन् । यस्तै, सरकारले लद्दाखका सर्वसाधारणले भोगि
भारतको लद्दाखमा १० हजार फिट उचाइमा फुटबल मैदान बन्दै
