छठ

जनकपुरधाममा छठको तयारी

धनुषा : दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ।