पेन्सन

हालसम्मका सबै स्थायी शिक्षकहरुले पेन्सन पाउने

काठमाडौँ : हालसम्म स्थायी भएका सबै शिक्षकहरुले पेन्सन सुविधा पाउने भएका छन् । हाल २०७५ सालपछि स्थायी भएका शिक्षकहरु पेन्सन पाउनबाट वञ्चित हुँदै आएका छन्