भारत प्रस्थान

पूर्व प्रधानमन्त्री भट्टराई आज भारत प्रस्थान गर्दै

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई आज दिउँसो  पौने २ बजे भारत प्रस्थान गर्ने भएका छन् ।