राजेन्द्र लिङदेन

राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन्।सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने