विधान महाधिवेशन

सभापति–महामन्त्रीबीच एजेन्डामै रस्साकसी

काठमाडौँ ; नेपाली कांग्रेसको सोमबार शुरू भएको विधान महाधिवेशन (महासमिति बैठक) मा पेस गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिले अस्वीकार गरेसँगै सभापति र महामन्त्रीबीच रस्साकसी चलेको छ