विश्वकप

जिरुको कीर्तिमानी गोलमा पहिलो हाफमा फ्रान्सको अग्रता

एजेन्सी : विश्वकप फुटबलमा ओलभर जिरुको कीर्तिमानी खेलमा फ्रान्सले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । उनले खेलको ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई

ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का

काठमाडौं : कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं : अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

अमेरिकाविरुद्ध नेदरल्यान्ड्लाई अग्रता

एजेन्सी : विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि सुरुवाती अग्रता बनाएको छ । नेदरल्यान्ड्सका लागि मेफिस डिपायाले खेलको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता

विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ को खेल हुने

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका

उरुग्वे विश्वकपबाट बाहिरियो

एजेन्सी : उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको

पोर्चुगलमाथि कोरियाको रोमाञ्चक जित, दुवै नकआउटमा

काठमाडौँ : फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ। शुक्रबारको खेलको पाँचौं मिनेटमा रिकार्डो

मेक्सिकोका प्रशिक्षक मार्टिनोले छाडे टिम

काठमाडौं : मेक्सिकोको फुटबल टिमका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनोले आफ्नो पद छाडेका छन् । कतारमा जारी फिफा विश्वकपमा बुधबार साउदी अरेबियालाई हराए पनि समूह चरणबाटै

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडाैं : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। कतारको एजुकेसन

आज ३ महिला रेफ्रीले रच्दै इतिहास, खेलाउँदै यी चर्चित देशबीचको म्याच

काठमाडौं : फिफा विश्वकप २०२२ मा महिला रेफ्रीले इतिहास रच्ने भएका छन्। विश्वकपअन्तर्गत भोलि राति समूह ‘ई’ मा कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री