गर्मी

अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा एक साता बिदा

सुनसरी : अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ। सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका