नेपाल प्रहरी

नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ । सिफारिसअनुसार पहिलो नम्बरमा रञ्जन अवा सिफारिस भएका छन् ।