हाम्रो देश
१४ कार्तिक २०७७, शुक्रवार

प्रयोगका सर्त

गोपनियता नीति
गोपनियता सम्बन्धी प्रावधान

hamrodes.comमा आउने कुनैपनि ब्रेकिङ समाचार, न्यूज अर्लट वा प्रतिक्रिया स्वतः प्रकाशनका लागि hamrodes.comले तपाईको ब्यक्तिगत सुचना माग्नसक्छ । यस्ता सुचना तपाइको निजी इमेल, उमेर, पेशा वा अन्य बिषय पनि हुनसक्छन् ।
तपाईको ब्यक्तिगत बिबरण र निजी सुचनाहरु ब्यापारिक वा अन्य प्रयोजनका लागि सार्बजनिक गरिने छैनन् ।
hamrodes.comका कुनैपनि सेवाको सदस्यता लिंदा तपाइले दिनुपर्ने ब्यक्तिगत जानकारीको उपयोग तपाइलाई छिटो सुचना दिने प्रयोजनका लागि केवल hamrodes.comलेमात्र गर्नेछ ।
hamrodes.comको सदस्य बनेर कानुन बिपरित कार्य गरेमा वा hamrodes.comलाई गम्भीर नोक्सानी हुने खालका गतिबिधि भएको खण्डमा ती प्रयोगकर्ताको इमेल वा आइपी ठेगाना सार्वजनिक गर्न सकिनेछ ।
तपाई hamrodes.comको सदस्य त्यतिखेरसम्म रहनुहुनेछ जतिवेलासम्म तपाईले चाहानुहुनेछ ।
तपाईले चाहेको बेलामा तुरुन्त सदस्यता रद्द गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया प्रकाशन नीति

राष्टियता, राष्टिय अखण्डता, साम्प्रदायीक सद्भावमा खलल पुग्ने र हिंसालाई बढावा दिने प्रतिक्रिया छापिने छैनन्
अपशब्द प्रयोग गरिएका वा गाली गलौजयुक्त प्रतिक्रिया प्रकाशित हुने छै्रनन् ।
ब्यक्तिगत वा ब्यापारिक लाभका लागि गरिएका वस्तु वा सेवाको प्रचार वा आग्रह प्रकाशित हुने छैनन् ।
प्रकाशन वा प्रसारणसम्वन्धी बिद्यमान कानुनले बर्जित गरेका कुरालाई प्रकाशित गरिने छैन् ।
रचनात्मक, तर्कपर्ूण्ा तथा उपयोगी प्रतिक्रिया वा सुझावलाई प्राथमिकता दिईने छ ।

प्रतिकृया दिनुहोस्