रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा गएका छन् ।

आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका‍ केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिएका छन् । उनी पत्नी निकिता पाैडेलसहित भारतको मुम्बई गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार