खेलकुद

दक्षिण अफ्रिकालाई पहिलोपटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं : दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (२०२३-२५)को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल टेस्टमा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसीको

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

काठमाडौं : बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने

काठमाडौं : नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिज

विश्वकप लिग-२ : नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ। यो सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई लगातार दुई खेलमा पराजित गरेको

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

काठमाडौँ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको

प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते

काठमाडौं : आईसीसी विश्वकप लिग-२ शृंखलाका लागि स्कटल्यान्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ। प्रशिक्षणका क्रममा टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल

विश्वकप लिग- २ : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं : स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४

विश्वकप लिग-२: नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

काठमाडौं : स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ। आइतबार राति सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २ रनको झिनो

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधि

काठमाडौं : पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ।अल्भारो मोराटाको निर्णायक स्पट

नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस