राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो : शंकर पोखरेल
काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन्
- हाम्रोदेश
- Read More
