बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौं : सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

व्यवसायिक वातारवाण निर्माण गरेर उद्योगी व्यवसायीको मनोबल उच्च बनाउँदै छरिएर रहेको पूँजी एकीकरण गरिने राष्ट्रपति पौडेलले बताए ।

गोरखकालीन रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालगायतका उद्योग सार्वजनिक निजी साझेदरीमा सञ्चालन गरिने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार