मलामी गएकाे गाडी दुर्घटना

२०८१ जेष्ठ २, बुधबार

दोलखा : मलामी गएकाे बोलेरो गाडी दुर्घटना भएको छ।

दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो। गाडीमा सवार कति जना थिए,भन्ने खुलेकाे छैन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार