गृह मन्त्रालयका ७० कर्मचारीको सरुवा, काे कहाँ ?

२०८३ आश्विन ४, आईतवार

काठमाडाैँ : गृह मन्त्रालयका ७० कर्मचारीकाे एकैपटक सरुवा गरिएकाे छ ।

गत शुक्रबारकाे मन्त्रालयकाे निर्णयअनुसार उनीहरूकाे सरुवा गरिएकाे हाे। नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार पदमा कार्यरतहरूकाे सरुवा गरिएकाे हाे।

CCF_000124_page-0001CCF_000124_page-0002CCF_000124_page-0003

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार