घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ आश्विन ९, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रूपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले घटेर ४ हजार ६ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार