बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ कार्तिक २, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर २ लाख ९० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ८५ रुपैयाँले बढेर ४ हजार १ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार