सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

२०८३ कार्तिक ४, बुधबार

मनाङ : गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् ।

उनीहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । उनले भने, “सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि अहिले अल्टिच्युड हेलिकप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ (खोजी तथा उद्धार) अपरेसन तीव्र पारिएको छ ।”

घटनाबारे थप विवरण आउने क्रममा रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार