रामकुमारी झाँक्री

गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई झाँक्रीको चुनौती

काठमाडौँ : नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापामाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएको प्रति नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छिन्।