सरकारमा निरन्तरता

सत्तामै रहने एकीकृत समाजवादीकाे निर्णय

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निर्णय  गरेकाे छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न