सरकार गठन

प्रदेश प्रमुखबाट असंवैधानिक काम भयो : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन्