Posts By : हाम्रोदेश

पश्चिम दैलेखमा बाढीले बगाउँदा घट्ट गएकी किशोरी बेपत्ता

सुर्खेत: पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपता भएकी छिन्। बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् । बिहीबार उनी गहुँ

ओखलढुङ्गामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

ओखलढुङ्गा : ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी

गोरखा जिप दुर्घटना अपडेट : मृतक पाँच जनाकै सनाखत

गोरखा : गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

लमजुङ : लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास

माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु

सुर्खेत : माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ का अन्दाजी ४२ बर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका-१

बेहुली अन्माउने बेला बेहुला पक्राउ

झापा : श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले बिहीबार झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको

नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

काठमाडौँ : यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका

र्‍यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, कर्तव्य ज्यानको उजुरी

विराटनगर : र्‍यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ । र्‍यापर खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मोरङ धनपालथान

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

काठमाडौँ  : आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं : गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर