Posts By : हाम्रोदेश

वितरकले नै रोके आदिपुरुषको प्रदर्शन

काठमाडौँ : भारतीय फिल्म आदिपुरुषको प्रदर्शन रोकिएको छ । विवाद लामो समयसम्म नलम्बियोस् भन्ने उद्देश्यले उक्त फिल्म नचलाउने निर्णय गरेको फिल्मका वितरक मनोज राठीले जानकारी दिए ।

संखुवासभामा बाढीपहिरोबाट विस्थापित १६ परिवारलाई दिइयो राहत

काठमाडौं : संखुवासभामामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई राहत वितरण गरिएको छ। बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए। जिल्ला विपद्

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक

काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो। उनको

नेपालसँग कूटनीतिक सम्बन्धको १८०औं देश बन्यो क्यामरुन

काठमाडौं : नेपाल र अफ्रिकी देश क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । बिहीबार अमेरिकामा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र क्यामरुनका

नेपालमा पहिलो पटक जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद

काठमाडौं : नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको

उपप्राध्यापक चलाउनेले आजबाट अनसन स्थगित गर्ने

काठमाडौँ : अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि  अनसन स्थगित गर्ने भएका छन्। बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न

फ्राइडे रिलिज : देशभर फिल्म ‘अन्तिम संस्कार’

काठमाडौँ : फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक मात्र फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । असारको महिना फिल्म हेर्ने दर्शकको कमी हुन्छ भन्दै अन्य

गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

गाउँघरका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पा : पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा

पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

काठमाडौँ : पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त