Posts By : हाम्रोदेश

आइपिएल : गुजरातसँग स्तब्ध बन्यो मुम्बई

अहमदाबाद : इन्डियन प्रिमियर लिगको पाँचौँ खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान

संसद् राजनीतिक दलका लागि रिस साँध्ने थलो भयो : सांसद किराती

काठमाडौं : संसद ऐन, कानुन बनाउने जनताद्वारा निर्वाचित जनप्रतिनिधिको थलो हो । तर, हामी सांसदले संसदभित्र सोहीअनुसार प्रभावकारीरुपमा अभ्यास गर्न भने सकेका छैनौँ भन्ने मलाई

डुङ्गा पल्टिँदा युवक वेपत्ता

बाजुरा : डुङ्गा पल्टिँदा बाजुरामा एकजना युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका –७ लम्गाउँका वर्ष ३२ का विरेन्द्र रावत रहेका छन्

प्रमाणसहित उजुरी दर्ता भए गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन्छौं : प्रदीप ज्ञवाली

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने

मृतक परिवारलाई जनही ८ लाख दिने सहमतिपछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

दाङ : दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको घटनामा पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ राहत दिने सहमति भएको छ। राहत दिने

आकाशमा चरा अत्याधिक उडेकाले पोखरा उडेका जहाज काठमाडौँ फर्किए

काठमाडौँ : काठमाडौंबाट पोखरा उडेको बुद्ध र यतीका जहाज अवतरण हुन नसकेपछि फर्किएका छन् । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ काठमाडौँ

बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

रौतहट : चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया

म पनि जनताको विकास र सम्मृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु : नेम्वाङ

काठमाडौँ : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले जनाएका छन् । सुहाङ

ऐन महरलाई फेरि एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं : नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।  आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा