कुलमान घिसिङ

यो देशमा विकास गर्न गाह्रो छ : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विभिन्न निकायबिच समन्वय नहुने हो भने देश विकास हुन गाह्रो रहेको गुनासो पोखेका छन् ।