प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि बोलाइएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संसद् खुलाउनेगरी बैठक सारिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार