सुनको मुल्यमा भारि वृद्धि

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ । बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २३ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ७ सय ३५ रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार