सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार १८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ६ हजार २ सय रूपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रूपैयाँ कायम भएकोमा आज  १ सय ८० रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार