हेडलाइन

मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर र सजग छ: परराष्ट्रमन्त्री शर्मा

काठमाडौँ : परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन्। शनिबार गैरआवासीय नेपाली संघ

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले

रास्वपाको सचिवालय बैठक भोलि

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार

अबको समय पार्टी पुनर्निमाणमा जुटौं : चालिसे

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर सङ्गठन सुदृढ बनाउन आह्वान गरेका छन् ।

गोकुल बास्कोटा र शेरबहादुर तामाङबीच आरोप प्रत्यारोप

काठमाडौँ : नेकपा एमालेका नेताद्वय गोकुल बास्कोटा र शेरबहादुर तामाङबिच आरोप प्रत्यारोप भएको छ । तामाङ सार्वजनिक रूपमा आफूमाथि जाइलागेको भन्दै सामाजिक सञ्जालमार्फत बास्कोटाले आक्रोश

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक

दाताले दिएको २७ लाख अझै बाँकी छ : महावीर पुन

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट निर्वाचित महावीर पुनले चुनावको लागि दाताले दिएको २७ लाख रुपैयाँ अझै बाँकी भएको बताएका छन्। चुनावको लागि २८

किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी

एमाले नेता थापाको अन्त्येष्टि शनिबार गरिने, आइतबार पोखरामा सार्वजनिक बिदा

पोखरा : पोखरा उपमहानगरपालिकाका तत्कालीन मेयर गण्डकी प्रदेश सभाका पूर्व सांसद तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णबहादुर थापाको अन्त्येष्टि शनिबार गरिने भएको छ ।

खेल पर्यटन प्रवर्द्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन्